underline

फूलहरूकाे महत्त्व

Underline

Share:

बिरुवाकाे सबैभन्दा सुन्दर भाग फूल हाे । फूलहरू ,पहेँलाे,सेताे आदि विभिन्न रङका हुन्छन् । फूलले बगैँचा, पार्क र जङ्गललाई आकर्षक बनाउँछन् । धेरै फूलबाट राम्राे सुगन्ध आउँछ । फूलहरू प्रकृतिमा धेरै महत्त्वपूर्ण हुन्छन् । फूलले बिरुवालाई बिउ बनाउन मद्दत गर्छन् । माैरी पुतलीपस्ता किराहरू फूलमा आएर पराग बाेकेर लैजान्छन् । यसरी नयाँ बिरुवा उम्रन्छ । फूलहरू मानिसका लागि पनि उपयाेगी हुन्छन् । फूल उपहारकाे रुपमा पनि दिने गरिन्छ । फूल सबैले मन पराउँछन् ।

0 reads

Published on 1/20/2026

Image

Kavya Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kavya Khadka

Grade 6

Roll No: 33066

5

More Articles from

Student

Underline