underline

आमा

Underline

Share:

आमा मलाई जन्म दिने

हिँड्न अनि बाेल्न सिकाउने

जहिले मिठाे खुवाउने

खुसी भएर बाेलाउने ।

जता गए पनि सधैँभरि

मेराे हात समाउने

आमासँग हुँदा नै

मेराे मन रमाउने

सिर्जनाकी देवी आमा

ममताकी खानी

पढ्न लेख्न सिकाउने

मेरी आमा रान

नाम ईधा विष्ट

कक्षा ५

क्रमाङ्क ३३०४५

मन

मानिस मनसँग तुलना गर्छ धन

भन्छन् धनबिना के हाे र मन

मानिसकाे मनमनमा छ धन

के गर्नु आजका सारा जन ।

मनमा हुने साेच फरक

साेचले बनाउँछ जिन्दगी अलग

अपवित्र साेच अपवित्र मन

पवित्र साेचकाे अलग लगन ।

आफ्ना कुरा लुकाउने ठाउँ मन

मानिसलाई सुन्दर बनाउने मन

मन हामीले सफा राख्नुपर्छ ।

नराम्राे हाेइन राम्राे विचार साेच्नुपर्छ ।

0 reads

Published on 12/24/2025

Image

Aarya likes playing outdoor games and loves exploring new places. She likes spending her time listening to music and reading stories.

Aarya Regmi

Grade 5

Roll No: 33052

3

More Articles from

Student

Underline