स्थलगत अवलोकन प्राकृतिक विज्ञान सङ्ग्रहालय
वि. सं. २०७६-०२-२० गते स्थलगत अवलोकन कार्यक्रमअन्तर्गत हामी कक्षा ३ का विद्यार्थीहरू स्वयम्भुनेर रहेकाे प्राकृतिक विज्ञान सङ्ग्रहालय गयाैँ । हामीले त्यहाँ विभिन्न ऐतिहासिक बस्तुहरूको अवलोकन गर्याैँ । सङ्ग्रहालयमा विभिन्न जीबजन्तु, किरा, फट्याड़ग्राका अवशेषहरू संरक्षण गरेर राखिएको रहेछ । त्यहाँ ती अवशेषहरूकाे कला प्रदर्शनी गरिएको रहेछ । हामीले कक्षागत फोटो खिचायौँ । सङ्ग्रहालयमा हामी सबै साथीहरू रमायौँ ।
0 reads
Published on 1/23/2020
Shuvee Lamichhane is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shuvee Lamichhane
Grade 3
Roll No: 2028037
12
More Articles from
Student