underline

साथी

Underline

Share:

तिमी मेराे आत्मीय साथी

मलाई पुृृृृर्याउन खाेज्ने माथि ।

कहिले हार्ने कहिले खेल्ने

कहिले जित्ने कहिले हेर्ने ।

मेराे साथी मसँग खेलिरहन्छ

मलाई सधैँ भुलाइरहन्छ ।

तिमी मेराे आत्मीय साथी

मलाई पुृृृृर्याउन खाेज्ने माथि ।

0 reads

Published on 7/2/2025

Image

Sujeev Sapkota is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sujeev Sapkota

Grade 5

Roll No: 33056

6

More Articles from

Student

Underline