मेराे घर
मेराे घर
मेराे घर चाबहिल काठमाडाैँ जिल्लामा छ । मेराे घर चाबहिलकाे पहेँलाेपुलमा छ । मेराे घर सुन्दर र विशाल छ ।मेराे घरमा चार जना सदस्य छन् । मेराे बुबाकाे नाम रिजन पाैड्याल हाे । मेरी आमाकाे नाम जेनी मैनाली हाे । उहाँ व्यवसाय गर्नुहुन्छ । उहाँकाे आफ्नै अफिस छ । मेराआमा र बाबा एउटै अफिसमा काम गर्नुहुन्छ । उहाँहरूले हाम्राे ख्याल राख्नुहुन्छ । मेराे नाम हृधान पाैड्याल हाे । म कक्षा ६ मा पढ्छु । म अहिले बाह्र वर्षकाे भएँ । मेरी बहिनीकाे नाम जाएरा पाैड्याल हाे । मेरी बहिनी सात वर्षकी भई । हामी एकअर्कालाई असाध्यै माया गर्छाैँ । मेराे परिवार सुन्दर छ ।
7 reads
Published on 2/24/2026
Hridhan is a student at Deerwalk Sifal School. He loves exploring new diverse topics.
Hridhan Poudyal
Grade 6
Roll No: 32062
3
More Articles from
Student