underline

मेराे देश

Underline

Share:

मेराे देश

मेराे देशकाे नाम नेपाल हाे । नेपालमा विभिन्न जातजतिका मानिसहरूकाे बसाेबास हुनाले विभिन्न भाषा बाेलिन्छ । मेराे देशमा विश्वकै ठूलाे हिमाल सगरमाथा छ । नेपाल वीर गाेरखालीहरूकाे देश हाे । नेपाल सुन्दर वन, नदी तथा स्वच्छ हावापानीले भरिपूर्ण छ ।

नेपाल भूपरिवेष्ठित देश हाे । नेपालमा धेरै मठमन्दिरहरू छन् । नेपालमा शान्तिका अग्रदूत बुद्धकाे जन्म भएकाे हाे । नेपालमा वीर गाेरखालीहरूकाे जन्म भएकाे हाे । नेपाल कृषिप्रधान देश हाे । नेपाल विभिन्न संस्कृतिहरूबिच मेलमिलाप भएकाे देश हाे । नेपाल जलस्राेतमा दाेस्राे धनी देश हाे । नेपालीहरूले विभिन्न चाडपर्वहरू मनाइन्छन् । नेपाल सुन्दर शान्त र विशाल रनज्य हाे । आर्थिक रूपमा नेपाल धेरै कमजाेर भए पनि याे देशमा विस्तारै परिवर्तन भइरहेकाे छ । नेपाल राजनीतिक, न्यायिक र आर्थिक प्रणालीकाे हिसाबले धेरै कमजाेर छ । म हरेक क्षाेत्रमा नेपालकाे विकास भएकाे हेर्न चाहान्छु ।

7 reads

Published on 3/20/2026

Image

Hridhan is a student at Deerwalk Sifal School. He loves exploring new diverse topics.

Hridhan Poudyal

Grade 6

Roll No: 32062

3

More Articles from

Student

Underline