underline

खानेकुरा

Underline

Share:

खानेकुरा

हामीले सफा र ताजा खानेकुरा खानुपर्छ । बासी र सडेगलेका खानेकुरा खानुहुँदैन । चकलेट र मिठाई जस्ता गुलिया खानेकुराहरू धेरै खानुहुँदैन । झिँगा भन्केका खानेकुराहरू खाँदा बिरामी परिन्छ । त्यस्तै धेरै तेल र मसला हालेर पकाएको खानेकुरा खाँदा पनि बिरामी परिन्छ । हामीले स्वस्थ खानेकुरा खाएर आफूलाई निराेगी बनाउनुपर्छ ।

1 reads

Published on 3/18/2026

Image

Prashant Khakurel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prashant Khakurel

Grade 2

Roll No: 36024

5

More Articles from

Student

Underline