खानेकुरा
Share:
कुहिएका चकलेट मिठाईहरू खानु हुँदैन । झिङ्गा भन्केको खानेकुराहरू खाँदा बिरामी परिन्छ । फोहोर ठाउँमा र बाहिर पकाएको खानेकुरा खाँदा पनि बिरामी परिन्छ । फोहोर बासी खानेकुरा, मिठाई खाँदा बिरामी परिन्छ ।
0 reads
Published on 1/5/2026
Prashant Khakurel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prashant Khakurel
Grade 2
Roll No: 36024
5
More Articles from
Student