underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम प्रशान्त खकुरेल हो । म सात वर्षको भएँ । म कुमारीगालमा बस्छु । म कक्षा १ मा पढ्छु । मेरो स्कुलको नाम सिफल स्कुल हो । मलाई मःम खान मन पर्छ। मलाई कालो रङ मन पर्छ। मेरो बुबाको नाम प्रदीप खकुरेल हो । मेरी आमाको नाम निर्मला खकुरेल हो ।

0 reads

Published on 7/18/2024

Image

Prashant Khakurel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prashant Khakurel

Grade 1

Roll No: 36024

5

More Articles from

Student

Underline