होली पर्व
मलाई होली पर्व मनपर्छ । म साथीहरूसँग मिलेर होली खेल्छु । होली रङहरूको चाड हो । होलीमा मलाई लाेला हान्न मन पर्छ । हाेलीमा मिठामिठा खानेकुरा खाइन्छ । साथीहरूसँग भेटघाट पनि हुन्छ । हामी एकअर्कालाई रङ पनि लगाउँछाैँ । म होलीमा पिच्कारी पनि हानेर खेल्छु । होलीमा धेरै रमाइलो हुन्छ ।
0 reads
Published on 1/23/2024
Aayansh Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aayansh Bista
Grade 1
Roll No: 35001
5