underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम आयांश बिष्ट हो । मेरो स्कुलको नाम सिफल स्कुल हाे । मेरो बाबाको नाम नवीन बिष्ट हो । मेरी आमाको नाम नम्रता बिष्ट हो । मेरो घर इमाडोलमा छ । मेराे घरमा बहिनी पनि छिन् । म असल छु । मलाई साइकल खेल्न मन पर्छ । म सानालाई माया गर्छु ।म ठुलालाई आदर गर्छु । म राम्राे पढ्छु र ठुलाे भएपछि पाइलट बन्छु ।

0 reads

Published on 8/4/2023

Image

Aayansh Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aayansh Bista

Grade 1

Roll No: 35001

5

More Articles from

Student

Underline