underline

एक दिनको दैनिकी

Underline

Share:

मिति २०८३/०१/०१ गते म बिहान ६ बजे उठेँ। नयाँवर्षकाे दिन थियाे । उठेपछि नुहाउन गएँ। त्यसपछि म सबै परिवारसँग मन्दिर गएँ। मन्दिरमा पूजा गरेँ । त्यसपछि हामी सबै घर फर्कियौँ । त्यसदिन आमाले घरमा सेलरोटी बनाउनु भएको थियो । घरमा पाहुना आउनुभएको थियो । हामी सबैले सेलरोटी खायौँ । हामी बजारमा घुम्न गयौँ । आमाले बजारमा मलाई बल किनिदिनुभयो । म धेरै खुसी भएँ। त्यसपछि हामी घर फर्कियौँ । मैले घरमा आएर बलसँग खेलेँ । त्यसदिन मलाई धेरै रमाइलो भयो र बेलुका म सुतेँ।

1 reads

Published on 8/26/2026

Image

Aayansh Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aayansh Bista

Grade 4

Roll No: 35001

5

More Articles from

Student

Underline