underline

आफ्नो बारेमा

Underline

Share:

मेरो नाम प्रयाग कोइराला हो । म ६ वर्षको भएँ । मलाई कालो रङ मन पर्छ। मलाई केरा खान मन पर्छ। मलाई घुम्न जान मन पर्छ। म सिनामङ्गलमा बस्छु। म सानालाई माया गर्छु। मेरी एउटी बहिनी छिन्। म र बहिनी मिल्छौँ । बाबा हस्पिटलमा जानुहुन्छ । मलाई टिटी खेल्न मन पर्छ।

1 reads

Published on 11/11/2025

Image

Prayag Koirala is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Prayag Koirala

Grade 1

Roll No: 37016

5

More Articles from

Student

Underline