मेरो साथीको नाम त्रिजल हो। ऊ ७ वर्षको भयो। त्रिजलको घर निलो र सेतो रङको छ। त्रिजल पनि दुई कक्षामा पढ्छ। त्रिजल गाडी चढेर स्कुल आउने जाने गर्छ। त्रिजल आफ्ना बाबा, ममी, दिदी र हजुरबुबासँग बस्छ।
2 reads
Published on 5/19/2026
Prayag Koirala is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.