underline

गाई

Underline

Share:

गाई

गाई एउटा घरपालुवा जनावर हो । यसका दुईवटा आँखा, दुईवटा कान र चारवटा खुट्टा हुन्छन् । गाईको एउटा लामो पुच्छर हुन्छ । गाईले हामीलाई दुध दिन्छ। दुधबाट दही, मही, घिउ, पनिर र चिज बन्छ । गाईले घाँस, पराल र खोले खान्छ । गाईलाई हामी पूजा गर्छौं ।

1 reads

Published on 12/23/2025

Image

Avisha Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Avisha Adhikari

Grade 2

Roll No: 36043

2

More Articles from

Student

Underline