गाउँघर
गाउँ भनेको सहरी क्षेत्र बाहिरको बस्ती जहाँ कम जनसङ्ख्या हुन्छ । नेपालमा कृषि प्रधान जीवनशैली र सामूहिक सामाजिक सम्बन्ध पाइन्छन् । गाउँका मानिसहरू प्रायः कृषि, पशुपालन र साना घरेलु उद्योगमा सङ्लग्न हुन्छन् । यहाँकाे वातावरण शान्त, स्वच्छ र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । अझै पनि धेरै गाउँका मानिसहरूले परम्परागत चालचलन र संस्कृति अवलम्बन गर्ने गरिएको पाइन्छ। मलाई गाउँघर मन पर्छ ।
1 reads
Published on 1/2/2026
Urav Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Urav Basnet
Grade 3
Roll No: 35027
4
More Articles from
Student