underline

घरको खानेकुरा

Underline

Share:

हामीले घरको खानेकुरा खानुपर्छ । घरको खानेकुराले हामीलाई स्वस्थ बनाउँछ र तागत दिन्छ । बजारको खानेकुराले हामीलाई तागत दिँदैन । बजारका खानेकुराहरू अस्वस्थ हुन्छन् । घरको खानेकुरामा धेरै चिल्लो र तेल हुँदैन । घरको खानेकुरा सस्तो पर्छ भने बजारका खानेकुराहरू महङ्गा हुन्छन् । हामीले घरमा बनाइएका खानेकुराहरूका साथसाथै ताजा फलफूल पनि खानुपर्छ । मेरो घरकाे करेसाबारीमा आरू, कर्कलाे, खुर्सानी, मेवा र किम्बु जस्ता थरीथरीका फलफूल र तरकारीहरू फलेका छन् । यी सबै खानेकुराहरूले मलाई स्वस्थ बनाउँछ ।

0 reads

Published on 8/17/2023

Image

Sanskaar Marasini Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sanskaar Marasini Pradhan

Grade 2

Roll No: 34048

16

More Articles from

Student

Underline