मेरो कक्षा
मेरो कक्षाकोठा सफा र राम्रो छ। त्यहाँ विभिन्न रङका टेबुल र कुर्सीहरू छन् । हाम्रो किताब राख्ने दराज पनि छ। कक्षाका भित्तामा सूचनापाटी छ । जसमा हामीले कक्षामा गरेका परियोजना कार्यहरू छन् । हाम्रो कक्षाकोठामा टि. भी पनि छ। हामीले पढेका र सिकेका कुरा टि.भीमा पनि हेर्छौँ । हामी सबै मिलेर कक्षा सफा गर्छौं। हामी सबै मिलेर पढ्छौँ, लेख्छौँ र रमाइलो गर्छौं ।
0 reads
Published on 9/6/2024
Brisha Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Brisha Maharjan
Grade 3
Roll No: 34031
9