गाई
Share:
मलाई मन पर्ने जनावर गाई हो । गाई घरपालुवा जनावर हो । गाईले घाँस र पराल खान्छ । गाई गोठमा बस्छ । गाईले दुध दिन्छ । गाईलाई हामी तिहारमा पूजा गर्छौं ।
0 reads
Published on 7/19/2022
Brisha Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Brisha Maharjan
Grade 1
Roll No: 34031
9
More Articles from
Student