underline

जिन्दगी

Underline

Share:

जिन्दगी

एकबारको जीवन हाम्रो

बनाउनु छ यसलाई राम्रो

हाँसी खुसी राम्रो गरौँ

यही नै हो सोच सबैको

जिन्दगी नै हो घाम छायाँ

कहिले दायाँ कहिले बायाँ

दिनुपर्छ सबैलाई माया

मनमा नलिई रिस र डाहा

सानादेखि ठुला सबैमा

माया बाँडौँ सकेसम्म

रिसराग त्याग गरी

बनाऔँ जिन्दगी फूलसरी ॥

0 reads

Published on 6/12/2026

Image

Ananya Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Ananya Banjara

Grade 3

Roll No: 36010

4

More Articles from

Student

Underline