मेरी आमा
मेरी आमाको नाम वर्षा झा हो । मेरी आमा बैङ्कमा काम गर्नुहुन्छ । मेरी आमाले मलाई धेरै माया गर्नुहुन्छ । मलाई स्कुल पुर्याइदिनुहुन्छ । आमाले मेरो लागि मिठो खाना पकाइदिनुहुन्छ । मेरी आमाले पढाइमा सहयोग गर्नुहुन्छ । मेरी आमाले मलाई राम्रो बानी सिकाउनुहुन्छ । मलाई मेरी आमाको धेरै माया लाग्छ।
0 reads
Published on 10/8/2025
Krishav Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Krishav Jha
Grade 2
Roll No: 36017
5
More Articles from
Student