दसैँ नेपालीहरूको महान चाड हो । यो चाड १० दिनसम्म मनाउने गर्दछन् । पहिलो दिनमा जमरा राखिन्छ र विजया दशमीको दिन ठुलाबडाको हातबाट टीका र जमरा लगाइन्छ । यो चाड हामी परिवारसँग बसेर खुसीसँग मनाउने गर्दछौँ ।
0 reads
Published on 11/9/2024
Krishav Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.