आलु एक प्रकारको तरकारी हो। आलु गोलाकार हुन्छ। आलु माटोभित्र फल्छ। हामी आलु दिनहुँ पकाएर खान्छाैँ । आलु धेरै प्रकारका जस्तै सेताे, हरियाे, निलाे हुन्छन् । आलु तरकारीकाे राजा पनि हाे ।
0 reads
Published on 10/25/2024
Krishav Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.