underline

घरपालुवा जनावर

Underline

Share:

मानिसहरूले घरमा विभिन्न किसिमका जनावरहरू पाल्ने गरेका छन् । घरपालुवा जनावरमा कुकुर, बिरालो, गाई, खरायो, बाख्रा आदि जस्ता जनावरहरू पर्दछन् । मलाई मन पर्ने घरपालुवा जनावर कुकुर हो। कुकुर मिलनसार, बफादार र साह्रै राम्रो जनावर हो। कुकुरहरू धेरै थरीका हुन्छन् । जस्तैः डस्की, ल्याब्रेटर, जर्मन सेफर्ड, पग आदि । मलाई मन पर्ने कुकुर ल्याबोरेडर हो । यो एकदमै ज्ञानी र मिलनसार हुन्छ।

0 reads

Published on 10/10/2025

Image

Vedansh enjoys being active and playing many games.

Vedansh Gautam

Grade 4

Roll No: 34057

3

More Articles from

Student

Underline