underline

अनुशासन

Underline

Share:

अनुशासन

अनुशासन राम्रो बानी हो। अनुशासनले मानिसलाई असल, मेहनती र सफल बनाउँछ। विद्यार्थी जीवनमा अनुशासनको धेरै आवश्यकता हुन्छ। हामीले बिहान चाँडै उठ्नुपर्छ र समयमै विद्यालय जानुपर्छ। शिक्षक र अभिभावकको कुरा मान्नुपर्छ। विद्यालय सफा भएर जानुपर्छ र सबैसँग राम्रो व्यवहार गर्नुपर्छ। हामीले पङ्क्तिमा बस्नुपर्छ र विद्यालयका नियमहरू पालना गर्नुपर्छ। अनुशासित विद्यार्थी सबैलाई मन पर्छ। अनुशासनले हाम्रो जीवन उज्यालो, सुखी र सफल बनाउँछ। त्यसैले हामी सबैले सधैँ अनुशासन पालना गर्नुपर्छ।

3 reads

Published on 9/22/2026

Image

Prinsha Kattel is a student at Deerwalk Sifal School. She loves exlploring new ideas and visiting new places.

Prinsha Kattel

Grade 2

Roll No: 37028

8

More Articles from

Student

Underline