underline

तिहार

Underline

Share:

तिहार

तिहार रमाइलो पर्व हो। यो पाँच दिनसम्म मनाइन्छ। तिहारको समयमा घर घरमा बत्ती बालिन्छ। फूल मालाले सजाइन्छ। हामीले लक्ष्मी माताको पूजा गर्छौं। भाइटीकाको दिन दिदीबहिनीहरूले दाजुभाइहरूलाई टीका लगाउँछन्। दाजुभाइहरूले दिदीबहिनीहरूलाई उपहार दिन्छन् । तिहारमा सबैजना खुसी हुन्छन् । घरमा मिठा परिकार बनाइन्छ र रमाइलो गरिन्छ ।

3 reads

Published on 3/17/2026

Image

Prinsha Kattel is a student at Deerwalk Sifal School. She loves exlploring new ideas and visiting new places.

Prinsha Kattel

Grade 1

Roll No: 37028

4

More Articles from

Student

Underline