पृथ्वीनारायण शाह
पृथ्वीनारायण शाह शाहवंशीय राजा थिए । उनकाे जन्मस्थान गाेरखा हाे । उनी राजा नरभूपाल शाह र रानी काैसल्यावतीका सुपुत्र थिए । उनकाे जन्म वि सं १७७९ पाैष महिनामा भएकाे थियाे । उनले बाइसे चाैबिसे राज्यहरूलाई एउटै राज्य बनाए । सिङ्गाे नेपाल बनाउनमा पृथ्वीनारायण शाहकाे ठुलाे भूमिका रहेकाे छ । २००७ सालकाे क्रान्तिपश्चात नेपालमा प्रजातन्त्र आएपछि याेगी नरहरिनाथले नेपालका राष्ट्रपिता पृथ्वीनारायण शाहकाे जन्माेत्सव मनाउनुपर्छ भनेर प्रक्रिया सुरु गरेका थिए ।उनकाे मृत्यु वि. सं १८३१ माघ १ गते भयाे ।
0 reads
Published on 9/3/2024
Anukul Lamichhane is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Anukul Lamichhane
Grade 6
Roll No: 31055
6