underline

मेरो देश

Underline

Share:

मेरो देश

मेरो देशको नाम नेपाल हो । नेपालको राजधानी काठमाडौँ हो । नेपाल हिमाल, पहाड र तराईले घेरिएको छ । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि नेपालमा रहेको छ । नेपाल प्राकृतिक रूपमा सुन्दर र धनी देश हो । नेपालमा विभिन्न जातजाति, भाषा र संस्कृति भएका मानिसहरू मिलेर बस्छन् । यहाँ दसैँ, तिहार र ल्होसार जस्ता चाडपर्वहरू मनाइन्छ । म मेरो देशलाई धेरै माया गर्छु ।

3 reads

Published on 9/21/2026

Image

Samriddhi Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Samriddhi Joshi

Grade 3

Roll No: 36028

6

More Articles from

Student

Underline