खरबुजा गर्मी महिनामा पाइन्छ। यसले हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ । खरबुजा खाँदा हामीलाई सितल र आराम मिल्दछ । खरबुजा बाहिर हरियाे र भित्र राताे हुुन्छ । खरबुजाभित्र धेरै बियाँहरू हुन्छन् । खरबुजाको आकार ठुलो हुन्छ । यस फललाई मानिसहरूले धेरै मन पराउँछन् ।
0 reads
Published on 6/23/2025
Samriddhi Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.