underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम समृद्धि जोशी हो । म कक्षा १ मा पढ्छु । म कालोपुलमा बस्छु। म सिफल स्कुलमा पढ्छु । मलाई गुलाबी रङ मन पर्छ । म असल छु । मेरो मन पर्ने खानेकुरा दाल, भात हो । मेरो मिल्ने साथीको नाम गौरी हो । मलाई साथीहरूसँग मिलेर खेल्न मन पर्छ । मलाई नयाँ नयाँ ठाउँमा घुम्न जान मन पर्छ । मलाई पढ्न र चित्र बनाउन मन पर्छ । म सधैँ गृहकार्य गर्छु ।

0 reads

Published on 9/21/2024

Image

Samriddhi Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Samriddhi Joshi

Grade 1

Roll No: 36028

5

More Articles from

Student

Underline