चङ्गा विभिन्न आकारमा पाइन्छन् । चङ्गा दसैँ, तिहारमा उडाइन्छ । चङ्गा कागज र प्लास्टिकबाट बनेको हुन्छ । लटाईमा धागोले चङ्गा बाँधेर उडाइन्छ । चङ्गा उडाउन रमाइलो हुन्छ । रङ्गीचङ्गी चङ्गाहरू आकाशमा उडेको देख्दा राम्रो देखिन्छ।
0 reads
Published on 11/13/2024
Yuvan Chandra Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.