मेरो नाम युभान हो। म छ वर्षको भएँ । मलाई निलो रङ मन पर्छ। म सिफल स्कुलमा पढ्छु । मलाई खेल्न मन पर्छ। मेरो बाबाको नाम शशी हो । मेरी मामुको नाम रजनी हो । मेरो बाको नाम नरेश हो । मेरी आमाको नाम लक्ष्मी हो । म सबैलाई माया गर्छु । मलाई सबैसँग बस्न र खेल्न मन पर्छ ।
1 reads
Published on 8/3/2024
Yuvan Chandra Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.