underline

कुकुर

Underline

Share:

कुकुर

कुकुर घरपालुवा जनावर हो। कुकुर आफ्नो बफादारी र मायालु स्वभावका लागि चिनिन्छ। कुकुर मानिसको सबैभन्दा मिल्ने साथी पनि हो। कुकुरले हाम्रो घरको सुरक्षा गर्छ। त्यसैले हामीले घरका वा बाहिरका सबै कुकुरहरूलाई माया गर्नुपर्छ। कुकुरको सुँघ्ने शक्ति धेरै राम्रो हुन्छ। कुकुरहरू विभिन्न जातका हुन्छन्। मलाई कुकुर पाल्न धेरै मन पर्छ। मलाई खैरो रङको कुकुर सबैभन्दा मन पर्छ।

2 reads

Published on 7/23/2026

Image

Bivansh Khatiwada is a student at Deerwalk Sifal School. He loves playing games and visiting new places.

Bivansh Khatiwada

Grade 2

Roll No: 37011

5

More Articles from

Student

Underline