underline

आफ्नो बारेमा

Underline

Share:

मेरो नाम विभांश खतिवडा हो । म छ वर्षको भएँ । मेरो स्कुलको नाम डियरवाक सिफल स्कुल हो । म एक कक्षामा पढ्छु । मलाई भकुन्डाे खेल्न मन पर्छ। मेरो साथीको नाम इलोन हो । मेरो मन पर्ने रङ निलो हो। म चाबहिलमा बस्छु। मलाई मासु भात खान मन पर्छ ।

0 reads

Published on 11/14/2025

Image

Bivansh Khatiwada is a student at Deerwalk Sifal School. He loves playing games and visiting new places.

Bivansh Khatiwada

Grade 1

Roll No: 37011

5

More Articles from

Student

Underline