मेरो परिचय
मेरो परिचय
मेरो नाम अग्निभ बजगाईं हो । म नौ वर्षको भएँ । मेरो घर चाबहिलमा छ। म सिफल स्कुलको कक्षा चारमा पढ्छु । म संयुक्त परिवारमा बस्छु। मेरो परिवारमा नौ जना सदस्य हुनुहुन्छ । मेरी आमाको नाम अजया शर्मा हो। मेरो बुबाको नाम गालव बजगाईं हो । मलाई मेरो विद्यालय धेरै मन पर्छ। मेरो मन पर्ने विषय नेपाली र सेरोफेरो हो । मेरो मन पर्ने खेल फुटबल हो । मलाई ठुलो भएर फुटबल खेलाडी बन्ने मन छ । म स्कुलमा साथीहरूसँग फुटबल खेल्छु।
3 reads
Published on 2/26/2026
Agniv Bazgain is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Agniv Bazgain
Grade 4
Roll No: 34054
5
More Articles from
Student