ट्याक्टर
नेपालको मुख्य पेसा कृषि हो । ट्याक्टर कृषिमा प्रयोग गरिने साधन हो । यो एक शक्तिशाली यन्त्र हो । ट्याक्टर जोत्ने, रोपाई गर्ने, बिउ छर्ने, मल छर्ने, माटो बोक्ने आदि काममा प्रयोग हुन्छ । यसले किसानहरूलाई छिटो र सजिलो बनाउँछ । याे विभिन्न कृषि सामानहरू ढुवानी गर्न पनि प्रयोग गरिन्छ । यसले गर्दा कृषि उत्पादन बढ्छ । यो नेपालको सबै ठाउँमा प्रयोग हुन्छ । यो डिजेलबाट चल्छ । यसलाई चलाउन ड्राइभर चाहिन्छ ।
0 reads
Published on 11/21/2024
Siddhartha Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Siddhartha Aryal
Grade 4
Roll No: 33066
6