राष्ट्रिय झन्डा
राष्ट्रिय झन्डा कुनै पनि देशकाे राष्ट्रिय गौरव र सम्मानको चिन्ह हो। हरेक राष्ट्रको आआफ्नो राष्ट्रिय झन्डा हुन्छ। झन्डाको साह्रै ठुलो महत्त्व हुन्छ। नेपालको राष्ट्रिय झन्डा तीनकुने आकारको छ । नेपालको राष्ट्रिय झन्डामा रातो, निलो र सेतो रङहरू छन् । यस झन्डामा माथितिर चन्द्रमा हुन्छ र तल सूर्यको आकृति हुन्छ। मलाई मेरो देशकाे राष्ट्रिय झन्डा मन पर्छ।
0 reads
Published on 6/25/2024
Siddhartha Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Siddhartha Aryal
Grade 4
Roll No: 33066
6