मेरो नाम सायोमी राई हो । मलाई खेल्न मन पर्छ । मेरो मन पर्ने रङ निलो हो । मेरो मन पर्ने साथी दीपिका हो । मेराे बाबाको नाम शिव बालक हो । मेरी मामुको नाम तारा राई हो । मेरो दादाको नाम संयक राई हाे ।
0 reads
Published on 9/28/2024
Sayomi Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.