underline

जतन

Underline

Share:

म आफ्ना सामानहरूको जतन राम्रोसँग गर्छु । म मेरा किताब पढिसकेपछि टेबलमा मिलाएर राख्छु । मेरो गृहकार्य सकिएपछि म कलमलाई बक्सभित्र मिलाएर राख्छु । म मेरा लुगाहरू सबै पट्याएर दराजभित्र राख्छु । आफूसँग भएका खेलौना खेलिसकेपछि बक्सभित्र राख्छु । म आफ्ना जुत्ताहरू पनि सफा गरेर जुत्ताकै र्‍याकमा राख्ने गर्दछु ।

0 reads

Published on 11/23/2024

Image

Sayomi Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sayomi Rai

Grade 1

Roll No: 36030

6

More Articles from

Student

Underline