underline

गाई

Underline

Share:

गाई

गाई घरपालुवा जनावर हो। गाई हाम्रो देशको राष्ट्रिय जनावर पनि हो। गाईले हामीलाई दुध दिन्छ। गाईका दुईवटा आँखा, चारवटा खुट्टा, एउटा पुच्छर, दुईवटा कान र दुईवटा सिङ हुन्छन्। गाई सेतो, कालो, खैरो तथा अन्य विभिन्न रङका पनि हुन्छन्। हामी तिहारमा गाईको पूजा गर्छौँ। गाईको गोबर राम्रो मल हो। त्यसलाई खेतबारीमा हाल्न सकिन्छ। गाई हाम्रो लागि धेरै उपयोगी जनावर हो। त्यसैले हामीले गाईको माया र संरक्षण गर्नुपर्छ।

1 reads

Published on 7/29/2026

Image

Aayan likes spending his time with his parents. He loves visiting new places and exploring new ideas.

Ayaan Shrestha

Grade 2

Roll No: 37004

6

More Articles from

Student

Underline