underline

मेरो विद्यालय

Underline

Share:

मेरो विद्यालय

मेरो विद्यालय धेरै राम्रो छ। मेरो विद्यालय घरबाट केही टाढा छ, तर मलाई मेरो विद्यालय धेरै मन पर्छ। विद्यालयले हामीलाई धेरै राम्रा कुराहरू सिकाउँछ। यहाँ म पढ्न, लेख्न, खेल्न र अनुशासित हुन सिक्छु। मेरो विद्यालयमा धेरै कक्षा कोठा, खेल मैदान, पुस्तकालय र अन्य आवश्यक ठाउँहरू छन्। कक्षा कोठाहरू सफा, ठुला र व्यवस्थित छन्। मेरो विद्यालयमा धेरै विद्यार्थी र शिक्षक शिक्षिकाहरू हुनुहुन्छ। सबैले हामीलाई माया गर्नुहुन्छ र राम्रोसँग पढाउनुहुन्छ। मलाई मेरो विद्यालय धेरै प्रिय छ।

1 reads

Published on 7/17/2026

Image

Aayan likes spending his time with his parents. He loves visiting new places and exploring new ideas.

Ayaan Shrestha

Grade 2

Roll No: 37004

5

More Articles from

Student

Underline