underline

मेरो विद्यालय

Underline

Share:

मेरो विद्यालय

मेरो विद्यालय राम्रो छ। मेरो विद्यालय टाढा छ। मलाई मेरो विद्यालय मन पर्छ। विद्यालयले हामीलाई धेरै चिज सिकाउँछ। विद्यालयबाट म राम्रा कुराहरू सिक्छु। मलाई विद्यालयले खेल्न सिकाउँछ । पढ्न सिकाउँछ। मेरो विद्यालयमा धेरै थरीका ठाउँ छन्। विद्यालयका कक्षा कोठा राम्रा र ठुला छन्। मेरो विद्यालयमा धेरै विद्यार्थीहरू छन्।

4 reads

Published on 7/7/2026

Image

Aayan likes spending his time with his parents. He loves visiting new places and exploring new ideas.

Ayaan Shrestha

Grade 2

Roll No: 37004

5

More Articles from

Student

Underline