मेरो देश
Share:
स्वर्गभन्दा राम्रो
मेरो प्यारो देश
उत्तरतिर हिमाल छ
दक्षिणतिर मधेश
बाहुन नेवार गुरुङ्ग
क्षेत्री लिम्बू तामाङ
मिलीजुली बस्छन्
हातेमालो गर्छन्
सभ्यता र संस्कृति नानाथरी यहाँ
मेराेभन्दा सुन्दर देश संसारमा छ कहाँ छ र ?
2 reads
Published on 11/9/2024
Priyasha Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Priyasha Pant
Grade 7
Roll No: 30067
5
More Articles from
Student