मेरो बारेमा
मेरो नाम आयाम श्रेष्ठ हो। म कक्षा दुईमा पढ्छु। म छ वर्षको भएँ। मलाई निलो रङ मन पर्छ। मलाई गणित विषय मन पर्छ। मेरो कक्षामा १९ जना विद्यार्थीहरू छन्। मेरो विद्यालयको नाम डियरवाक सिफल स्कुल हो। मेरो घर काठमाडौँको राजैमार्गमा छ। मलाई फलफूलहरूमा आँप मन पर्छ। मलाई तरकारीहरूमध्ये पनिर मन पर्छ। मेरा तीन जना दाइहरू हुनुहुन्छ ।
1 reads
Published on 9/4/2026
Aayam is a student of 2037. He is a playful boy and he loves reading stories. He likes travelling and doing creative activities.
Aayam Shrestha
Grade 2
Roll No: 37039
3
More Articles from
Student