आफ्नो बारेमा
Share:
मेरो नाम आयाम श्रेष्ठ हो । म कक्षा १ मा पढ्छु । म ६ वर्षको भएँ । मेरो स्कुलको नाम सिफल स्कुल हो। मलाई कालो रङ मन पर्छ। मेरो मन पर्ने जनावर गाई हो ।
0 reads
Published on 8/27/2025
Aayam is a student of 2037. He is a playful boy and he loves reading stories. He likes travelling and doing creative activities.
Aayam Shrestha
Grade 1
Roll No: 37039
3
More Articles from
Student