underline

मलाई मन पर्ने जनावर

Underline

Share:

मलाई मन पर्ने जनावर बिरालो हो । बिरालो घरपालुवा जनावर हो । बिरालो कुनै सानो कुनै ठुलो हुन्छ । बिरालो मुसा मार्न र दुध खान मन पराउँछ । बिरालो म्याउँम्याउँ गर्छ । बिराला खैरा, काला आदि विभिन्न रङका हुन्छन् । बिरालोका चारवटा खुट्टा हुन्छन् । बिरालोका दुईवटा कान हुन्छन् । बिरालोको एउटा नाक हुन्छ । बिरालोका दुईवटा आँखा हुन्छन् ।

0 reads

Published on 7/31/2024

Image

Zaira Bhujel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Zaira Bhujel

Grade 2

Roll No: 35041

8

More Articles from

Student

Underline