मेरो परिवार
मेरो सानो परिवार छ । जहाँ मेरा बाबा, आमा, दाइ र म छाैँ । मेरो बाबा सरकारी स्कुलमा जागिर खानुहुन्छ। मेरी आमा घरको धन्दा गर्नुहुन्छ । मेरो दाइ कलेज पढ्नुहुन्छ । मेरो घरमा सानो करेसाबारी छ । त्यसमा हामी सबै परिवार मिलेर सागसब्जी रोप्छौँ । हाम्रो घरमा सानो बगैँचा छ। त्यहाँ रङ्गीबिरङ्गी फूलहरू फुल्छन् । हाम्रो घरमा एउटा गाई पनि छ । जसबाट हामी दुध, घिउ, दही र मही खान पाउँछौँ । मेरो सानो अनि सुखी परिवार राम्रो छ ।
0 reads
Published on 12/29/2025
Zaira Bhujel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Zaira Bhujel
Grade 3
Roll No: 35041
8