मलाई मन पर्ने जनावरको नाम खरायो हो । मेरी दिदीको घरमा सेतो रङको खरायो छ । मलाई खरायो मन पर्छ । खरायोका कान ठाडा हुन्छन् । खरायोको पुच्छर छोटो हुन्छ । खरायोले घाँस खान्छ ।
0 reads
Published on 10/18/2022
Aranya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.