underline

मन पर्ने पोसाक

Underline

Share:

मलाई सबै पोसाक मन पर्छ । तीमध्ये मलाई कोट र जामा अझै धेरै मन पर्छ । मलाई कालो र सेतो रङको पोसाक मन पर्छ । मलाई त्यस पोसाकमा निकै राम्री देखिन्छ । मलाई कुर्ता र सुरुवाल पनि मन पर्छ । यो पोसाक लगाउँदा निकै खुसी हुन्छु ।

0 reads

Published on 1/9/2023

Image

Aranya Tripathee is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aranya Tripathi

Grade 1

Roll No: 34008

11

More Articles from

Student

Underline