underline

मेरो परिवार

Underline

Share:

मेरो परिवार

मेरो परिवार सानाे छ । म मेरो परिवारसँग बसेर पढ्छु । मलाई मेरी आमाले गृहकार्य गर्न सघाउनुहुन्छ । कहिलेकाहीँ मेरो बुबाले पनि सघाउनुहुन्छ। म साँझ आमासँग मिलेर करेसाबारीमा पानी हाल्छु । पोहोर साल हामी समुद्र घुम्न गएका थियौँ । मैले पहिलोपटक समुन्द्र देखेकी थिएँ । हामीले धेरै फोटो खिच्यौँ । हामीले पानीमा पनि खेल्यौँ । म र मेरो परिवार साँझको खानासँगै खान्छौँ । मेरी आमा र बुबाले दिनभरि गरेका कामको कुरा गर्नुहुन्छ ।

3 reads

Published on 2/26/2026

Image

Meesha Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Meesha Joshi

Grade 2

Roll No: 36019

3

More Articles from

Student

Underline